चर्चित मोडल जेसिकाको यस्ता तस्बिरले तात्यो सामाजिक सञ्जाल (फोटो फिचर)



१४ साउन २०७६, काठमाडौँ

चर्चित मोडल जेसिका गोमेजका केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । जेसिकालाई अधिकांश तस्बिरमा निकै बोल्ड देखिएको छ । अष्ट्रेलियाकी जेसिका संसारको सबैभन्दा आकर्षक महिला मध्येकी एक नम्बरमा आउने गरेकी छन्।

उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन्।

जेसिका एसआई स्विमस्विट मोडल पनि हुन्। जेसिका टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन्।

जेसिकाका भाइरल तस्बिरहरु–

प्रतिक्रिया दिनुहोस्