परिणीतिको हट लुक्स (फोटो फिचर)



१३ साउन २०७६, काठमाडौँ

फिल्ममा पाएको असफलतापछि बलिउड अभिनेत्री परिणीति चोपडा  बलिउडबाट केही समय  गायबजस्तै बनेकी थिइन् । एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी अभिनेत्री परिणीति सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् ।

फिल्ममा पाएको असफलतापछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।  फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।

उनका केही तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्