प्रधानमन्त्री ओली र प्रचण्डमाथि नायिका पूजा शर्माको यस्तो आक्रोश : भनिन् ‘अपराधीले नै सरकार चलाएपछि के हुन्छ’ ?



०९ साउन २०७६, काठमाडौँ

नायिका पूजा शर्माले प्रधानमन्त्री केपी ओली र प्रचण्डमाथि आक्रोश पोखेकी छिन् । उनले सुरुवाती दिनदेखि नै निर्मलाको विषयमा बोल्दै आएकी थिइन् । पूजाले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै ओली र प्रचण्डमाथि रिस पोखेकी छिन् ।

उनले स्टाटसमा अपराधीले नै सरकार चलाएपछि यहाँ केही हुँदैन भन्दै निर्मलाको तस्बिर पनि सेयर गरेकी छिन् । पूजाको स्टाटसबाट उनी प्रधानमन्त्री ओली र प्रचण्डसँग निकै रुष्ट भएको कुरा बुझ्न सकिन्छ । तर पूजाले स्टाटस हालेको केही मिनेटमा नै हटाएकी पनि छिन् । सायद उनी अब विवादमा आउन चाहन्नन् ।

पूजाको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्