गाडीभित्रै प्रेमीसँग रोमान्स गर्दै साम्राज्ञी



०७ साउन २०७६, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विवादमा परिरहने नायिकाको सुचीमा सायद पहिलो स्थानमै आउँछिन् होला । कहिले स्तनको तल खोपेको ट्याटुका कारण त कहिले समुन्द्री किनारमा प्रेमीसँग खुल्ला रुपमा रोमान्स गरिरहेका कारण उनले दर्शकको निके नमिठो गाली सुन्नु परेको छ ।

हुन त साम्राज्ञीलाई यस्ता कुरामा कत्तिपनि मतलब लाग्दैन । जसले जे भनेपनि उनी त्यही गर्छिन् जे उनलाई ठीक लाग्छ । केहीदिन अघि प्रेमीसँगको अन्तरङ्ग तस्बिर सेयर गरेर गाली खाइरहेको बेलामा फेरि उनले अर्को तस्बिर सेयर गरेकी छिन् । जहाँ उनले गाडीमा आफ्ना प्रेमी देवांश राणालाई किस गरिरहेकी छिन् । अब यो तस्बिरका कारण पनि साम्राज्ञीको ट्रोल बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्