रिमा भन्छिन् : ‘यस्ता पुरुषले खिच्छन् ध्यान !’



०६ साउन २०७६, काठमाडौँ

पछिल्लो समय निकै चर्चामा आएकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा ।धेरै नै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी नायिका रीमा विश्वकर्मा नेपाल आइडलबाट पनि निकै चर्चामा आइन् ।

उनि अफ्नो ध्यान  अलिकति रोमान्टिक, अरूलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढ्ने स्वभाव भएका मान्छेले  खिच्न सक्छन्  भन्छिन् ।

इन्टेलिजेन्ट हुनुपर्यो । हरेक निर्णय समयमा लिन सक्ने, तर सोचेर मात्र लिने । त्यस्ता निर्णयले अरूलाई अप्ठ्यारोमा पार्नु भएन । समस्यालाई बुझ्ने अनि परिपक्व हुनुपर्यो । सम्पत्ति भनेको आफ्नो खुट्टामा उभिनु नै हो । ऊ आफ्नो खुट्टामा उभिएको हुनुपर्छ । अनि केयरिङ पनि हुनुपर्यो । एक–अर्कालाई ख्याल गर्नुपर्यो । परम्परागत सोच भएकाहरू मन पर्दैन । काममा सहयोग गर्ने, आइडिया दिने, हौसला प्रदान गर्ने हुनुपर्छ । अरुलाई सम्मान गर्ने तथा सेन्स अफ ह्युमर भएको पनि हुनुपर्छ । अप्ठ्यारो परिस्थितिलाई सहज रुपमा लिएर हाँस्न र हसाउन सक्ने मान्छे मनपर्छ ।

अरूको कुरा काट्ने मान्छे मन पर्दैन । हरेक कुरामा सकारात्मक हुन सक्नुपर्छ । स्मार्ट पनि हुनुपर्यो । ड्रेसिङ सेन्स भएको हुनुपर्छ । कमजोरीलाई ख्याल गरेर अगाडि बढ्ने किसिमको मान्छे मन पर्छ भन्छिन् उनि ।

प्रतिक्रिया दिनुहोस्