
०६ साउन २०७६, काठमाडौँ
बलिउडकी नायिका समा शिकंदर भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी हुन् । उनी बलिउडकी चर्चित नायिका समेत हुन् । टिभी सिरियलबाट नै उनले अभिनय यात्रा थालेकी हुन् । उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।
यतिबेला नायिका समा शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।
उनका केही तस्बिरहरु