सनीको नयाँ फोटोशुटले तात्यो सामाजिक संजाल (फोटो फिचर)



०६ साउन २०७६, काठमाडौँ

सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि स्टार छिन् । नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् ।

फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । उनका यी तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा कमायको छ ।

प्रतिक्रिया दिनुहोस्