भारतका चर्चित कमेडियन कपिल शर्माको घरमा भीषण आगलागी



०४ साउन २०७६, काठमाडौँ

भारतका चर्चित कमेडियन कपिल शर्माको घरमा आगलागी भएको छ । मुम्बईस्थित कपिलको अपार्टमेन्टमा आगलागी भएको हो ।

आगलागी भएको समयमा घरमा कोहीपनि थिएनन् । जसका कारण कसैलाइ केही पनि हुन पाएन । तर घरमा आगलागी लागेकाले कपिललाई  निकै क्षति भने भएको छ । प्राप्त जानकारी अनुसार आगलागी किचन कोठाबाट सुरु भएको बताइएको छ । धन्न कपिलका छिमेकीले देखेर तुरुन्तै दमकल बोलाएछन् र आधा घण्टामा नै आगो निभेछ ।

प्रतिक्रिया दिनुहोस्