सलमान खानकी प्रेमिका युलिया इण्डोनेशियाको भूकम्पमा परिन् !



०२ साउन २०७६, काठमाडौँ

सलमान खानकी पूर्वप्रेमिका युलिया केहीदिन अघि घुम्नको लागि इण्डोनेशिया पुगेकी थिइन् । त्यसैगरी अस्तिमात्र इण्डोनेशियामा ७.५ रेक्टरको भूकम्प गएको थियो । भूकम्प गएको समयमा युलिया पनि इण्डोनेशियामा नै थिइन् ।

भूकम्पले इण्डोनेशियामा त्यस्तो क्षति भने पुर्याएको छैन । तर युलियाले एकाबिहानै भूकम्पले हल्लाउँदा आफूलाई एकछिन भने डर लागेको बताइन् । साथै उनले आफू सुरक्षित भएको जानकारी पनि दिइन् । उनले भूकम्प जादाँको आफ्नो अनुभव इन्ष्टामा सेयर पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्