यि युवतिसँग एकोहोरो मायामा छन् अकाश



३० असार २०७६, काठमाडौँ

पछिल्लो समयका चर्चित नायक यतिबेला चलचित्रद सँगसँगै म्युजिकल भिडियोमा पनि देखिदै छन् ।  उनले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो हातमा रुमाल हो । जसमा उनलाई श्रृष्टी श्रेष्ठको साथमा देखिएको छ । प्रकाश धितालले निर्देशन गरेको यो भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

जसमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ भने सन्तोष राजवहाकको कोरियोग्राफी र उत्सव दाहाल तथा विकाश दाहालको को छायांकन रहेको छ । यस भिडियोमा आकाश श्रृष्टीको एकोहोरो प्रेममा परेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्