कपडा लगाएकी युवतीको फोटोलाई नाङ्गै बनाउने अनौठो एप सार्वजनिक !



२८ असार २०७६, काठमाडौँ

गुगल प्ले स्टोर मा डाउनलोड गर्नको नयाँ एप थपिएको छ । तर उक्त एप आएसँग विवाद पनि सुरु भएको छ । अहिले कपडा लगाएकी युवतीको सबै कपडा खोलेर नाङ्गै बनाइदिने एप सार्वजनिक भएको छ । जसको नाम डिपन्युड एप राखिएको छ ।

यो एप आएसँगै यसले समाजमा विकृति फैलाउने भएकाले यलाई ब्याण्ड पनि गर्न लगाइएको छ । हुन पनि यस्ता नचाहिदा एपका कारण केटाले सजिलै युवतीलाई ब्ल्याकमेल गर्न सक्छन् र युवतीको जीवन बर्बाद गरिदिन पनि सक्छन् । त्यसैकारण अहिले उक्त एप हटाइएको छ  तर यो एप पुनः आउँछ वा आउँदैन त्यो भने थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्