आदित्यले नेपाल आएर गाए यस्तो गीत (फोटो फिचर)



२४ असार २०७६, काठमाडौँ

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा नेपाल आएका आदित्यले गत शनिवार ठमेल स्थित क्लब फरेन्हाइटमा आफ्नो प्रस्तुती दिएका छन् ।

अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् ।

उनले उक्त ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा  ट्रेन्डिङमा रहेका केही हिन्दी गीत र  कुसुमे रुमाल, यो गाउँको ठिटो म बोलको नेपाली गीत पनि गाएका थिए । आदित्य  ८ वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका  थिए । ‘आदित्य नारायण लाइभ इन नेपाल’ मा उनि दोस्रो पटक नेपाल आएका हुन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्