२० बर्ष अघिकी र अहिलेकी ऐश्वर्या, तपाईको नजरमा कुन राम्री ?



२४ असार २०७६, काठमाडौँ

ऐश्वर्या राय बलिउडकी निकै सुन्दर अभिनेत्री हुन् । उनले मिस वल्र्डको उपाधी समेत जितेकी छिन् । ऐश्वर्या अहिले ४५ बर्षकी भएकी छिन् । तर उनलाई हेर्दा त्यस्तो भने लाग्दैन ।

अहिले सामाजिक सञ्जालमा ऐश्वर्याको २० बर्ष अघिको तस्बिर निकै भाइरल भैरहेको छ । तस्बिरमा ऐश्वर्या क्याप लगाएर बसेकी छिन् । उनलाई तस्बिरमा निकै बच्ची देखिएको छ । ऐश्वर्याले बलिउडमा थुप्रै सुपरहिट फिल्महरु दिइसकेकी छिन् ।

अहिले तत्काल भने उनी कुनैपनि चलचित्रमा व्यस्त छैनन् । तर चाडैँ नै उनी एक तामिल चलचित्रम भने काम गर्न लागेको कुरा सार्वजनिक भएको छ । जहाँ उनी रामचरणसँग देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्