रातो पोशाकमा यति हट देखिइन् काजल (फोटो फिचर)



२२ असार २०७६, काठमाडौँ

भारतीय फिल्मकी चर्चित नायिका काजल अग्रवाल यतिबेला बलिउडमा सक्रिय छिन् ।  उनका सेक्सी र बोल्ड तस्वीर सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् ।

काजल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ ।

उनले हालै निकै बोल्ड फोटोशूट गराएकी छिन् । रातो पोशाकमा खुलेकी काजललाई उनका फ्यानले सुहाएको प्रतिक्रिया दिएका छन् ।

उनका केही तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्