मलाईका र अर्जुनको रोमान्स (फोटो फिचर)



२० असार २०७६, काठमाडौँ

मलाईका र अर्जुन को रोमान्स बारे विभिन्न गसिप्मा लेखिएता पनि उनीहरु बीच को सम्बध को बारेमा उनीहरु खुलेका थिएनन तर अहिले अर्जुन कपुर संग रिलेशनसिपमा रहेको कुरा मलाईका ले स्वीकार गरेकि छिन् ।

उनीहरु ले केहि तस्बिर हरु सार्बजानिक गरेका छन् ।

उनले सार्बजानिक गरेका केहि तस्बिरहरु

 

 

 

प्रतिक्रिया दिनुहोस्