मलाइका देखिइन् यस्तो हट अबतारमा ( फोटो सहित )



१९ असार २०७६, काठमाडौँ

मलाइका अरोरा आफ्नो विदाको समयलाई सदुपयोग गदै ब्याइफ्रन्ड अर्जुन कपुरसँग न्यूयोर्कमा रमाइरहेकी छिन् ।  उनी अर्जुन कपूरको जन्मदिन मनाउन त्यहाँ पुगेकी थिइन् ।

हालै मलाइकाले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै हट देखिएको छ ।

मलाइकाले तस्वीर शेयर गर्दै  तपाईंले कहाँ हेर्दै हुनुहुन्छ रु लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्