अविवाहित ज्योति मगर २ छोराको आमा !  खुल्यो रहस्य



१९ असार २०७६, काठमाडौँ

ज्योति मगर लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । उनी सदावहार चर्चामा आइरहन्छिन् । विशेष ज्योति मगरको पहिरनले सामाजिक सञ्जालमा चर्चा पाइरहेको हुन्छ । आफ्नो पहिरनको कारण नै धेरैपटक ज्योति विवादमा पनि आएकी छिन् ।

ज्योति मगरले पहिलो पटक मिडियामा अहिलेसम्म कसैले थाहा नपाएको कुरा बताएकी छिन् । ज्योति मगरले आफ्नो दुई छोरा भएको बताएकी छिन् । सबैलाई थाहा नै होला ज्योति मगर अविवाहित छिन् । त्यसैले उनको दुईवटा छोरा छन् भन्दा अचम्म लाग्न सक्छ ।

ज्योति मगरले आफ्नी दिदीका दुई छोरा भएकाले तिनलाई नै आफ्नो छोरा बताएकी छिन् । ज्योतिले आफूले नौ महिना गर्भमा राखेर नजन्माएको भएपनि आमा बन्न पाएकोमा निकै खुसी लागेको बताइन् । ज्योतिले आफूलाई पनि आमा बन्न रहर भने भएको बताइन् । उनले अब ५ बर्षपछि आफू आमा बन्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्