आफ्नो गोप्य अगंमा धान रोपेर चर्चामा आएकी ‘धानवाली’ भन्छिन् : ‘धान रोप्ने जग्गाको अभाव भएकाले यसरी धान रोपे’



१८ असार २०७६, काठमाडौँ

केहीदिन अघि एक युवती सामाजिक सञ्जालमा एकाएक भाइरल भइन् । कारण उनले धान दिवसको दिन आफ्नो गोप्य अङ्गमा धानको बिउ रोपेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिन् । उनको तस्बिरमा सर्वाधिक लाइक र कमेन्ट आए । धेरैले उनको तस्बिर सेयर पनि गरे ।

ती युवतीलाई त्यसभन्दा पहिले कसैले पनि चिनेका थिएनन् । तर तस्बिर भाइरल भएपछि सबैलाई ती युवतीको बारेमा जान्न मन लाग्यो । ती युवती एक मोडल हुन् । रितिका जिरेल नाम गरेकी यी मोडलले १०० भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । तर उनलाई त्यति दर्शकले चिन्दैनथे ।

नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफूले यसरी रोपाईं गरेको यी मोडलले बताएकी छिन् । रितिकाले यसभन्दा अगाडी पनि सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर सार्वजनिक गर्दै आएकी रहिछन् । अहिले उनको अन्य तस्बिर पनि भाइरल भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्