कालो विकिनीमा बोल्ड प्रियंका, दर्शकले गरे गाली



१८ असार २०७६, काठमाडौँ

प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित र व्यस्त नायिका हुन् । त्यसबाहेक उनलाई दर्शकले निकै हट र बोल्ड नायिकाको रुपमा पनि चिन्ने गरेका छन् । प्रियंका बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना निकै बोल्ड तस्बिरहरु सेयर गर्ने गर्छिन् । जसका कारण उनी कहिलेकाहिँ विवादमा पनि पर्ने गरेकी छिन् ।

केहीसमय अघि पनि प्रियंकाले कालो रङको विकिनी लगाएको निकै बोल्ड तस्बिर सार्वजनिक गरेकी थिइन् । जसका कारण उनले दर्शकको गाली पनि खाइन् । उक्त तस्बिरमा उनलाई सकरात्मक भन्दापनि नकरात्मक प्रतिक्रिया धेरै आएको थियो । हुन त प्रियंका यस्तो कुरामा ध्यान दिने गर्दिनन् । त्यसैले दर्शकले जस्तो कमेन्ट गरेपनि उनले कुनै प्रतिक्रिया दिने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्