स्वीमिङ पुलमा छल्केको स्वेताको सुन्दरता (फोटो फिचर )



१४ असार २०७६, काठमाडौं

स्वेता खड्का नेपाली चलचित्र जगतकी निकै चर्चित नायिका हुन् । स्वेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । केहीसमय अघि अस्ट्रेलियामा बिदा मनाएर नेपाल फर्केकी स्वेता यतिबेला काठमाण्डौको गर्मी छल्न स्वीमिङ पूल पुगेकी छिन् ।

स्वेता स्वीमिङ पुलमा रमाइरहका तस्बिरहरु निकै लोभलाग्दा छन् । रातो रङको विकिनीमा उनि खुब खुलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्