चर्चित अभिनेत्री प्रियंका कार्कीको बेहुली बन्ने सपना फेरी पनि अधुरै ! कारण यस्तो



१० असार २०७६, काठमाडौं

अघिल्लो वर्ष इन्गेजमेन्ट गरेका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी त्यो बेला विवाहको मिती यही वर्षको असारलाई तोकेका थिए । तर अहिले भने उनीहरुको विवाह यो असारमा नहुने बुझिएको छ ।

असारमा विवाह हुने बताइएपनि साइत नजुरेपछि विवाह सर्ने भएको हो । परिवारका जेठा छोरा आयुष्मान र जेठी बुहारी बन्न लागेकी प्रियंका कार्कीले विवाहको तयारी गरेपनि साइत भने नजुरेको हो । अहिले फिल्मी जिन्दगीमा ब्यस्त उनीहरुले आफनो विवाहलाई असारबाट कहिले सम्मलाई सारेका हुन त्यो भने सार्बजनिक भको छैन् ।

प्रतिक्रिया दिनुहोस्