यस्तो देखिइन पहेलो पहिरनमा श्वेता (फोटो सहित)



१० असार २०७६, काठमाडौँ

नायिका श्वेता खड्का अस्ट्रेलिया पुगेकी छिन् ।उनले केही दिन अगाडी दुलहीको भेषमा फोटो सार्वजनिक गरेकी थिइन् ।

यस लगत्तै श्वेताले पहेलो पहिरनमा फोटो सेसन गरेकी छिन् । उक्त फोटोहरु उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्