सलमान र आलिया पहिलोपटक एकैसाथ पर्दामा



१० असार २०७६, काठमाडौँ

चलचित्र इन्साल्लाह मा आलिया र सलमान खान पहिलो पटक पर्दामा देखिदै छन् ।

इन्साल्लाह मा आलिया र सलानले रोमान्स गर्ने भएका छन् । आलिया यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।

चलचित्र इन्साल्लाह मा सलमान खानले ४० वर्षीय अमेरीकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २० २२ बर्षकी युपतीको भूमिका निभमउँनेछिन् ।

यस चलचित्रमा सलमान एक लापरबाही पुरुषको भूमिकामा देखिने छन् ।

जसलाई जिन्दगीको अर्थ मोज मस्ती हो भन्ने मात्र लाग्छ । यसै शिलशिलामा उनका पिताले उनलाई विवाह गरेर सुर्धानुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको आलियासँग भेट हुन्छ । त्यसपछि सलमानले आलियालाई आफ्ना पिताका अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्