आमिर र करिना लामो समय पछि चलचत्रिमा एकै साथ देखिदैँ



०९ असार २०७६, काठमाडौँ

बलिउड अभिनेत्री आमिर खान र करिना कपुरले पुन एकपटक स्क्रिन सेयर गर्ने भएका छन् । आमिर र करिनाको जोडीलाई दर्शकले निकै रुचाउदै आइरहेका छन् ।

आमिर र करिनाले यसअघि फिल्म तलाश मा पनि सँगै काम गरेका थिए ।

अहिले आमिर खानको ठग्स अफ हिन्दोस्तान फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका छैनन् । त्यस पछि आमिर करिना सँग लालसिंह चड्डा फिल्ममा एकै साथ देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्