बिना मेकअपकी कैटरिनालाई देखेपछि फ्यानले दिए यस्तो प्रतिक्रिया



०९ असार २०७६, काठमाडौँ

चर्चित अभिनेत्री केटरिना कैफ बिना मेकअप केही दिन अगाडी विमानस्थलमा देखिएकी थइन् ।

बलिउडका अभिनेत्रीहरु कोही बेला विना मेकअप सार्वजनिक रुपमा बाहीर देखिने गर्छन् । कैटरिनालाई बिना मेकअपमा पनि उनका फया्नहरुले उनको निकै तारिफ गरेका छन् ।

कैटरिना बिना मेकअप पनि निकै राम्री देखिएकीले उनका फ्यानहरु उनलाई हेरेको हेरै भए ।

कैटरिनाको कामको कुरा गर्दा उनी चाँडै रोहित शेटट्ीको फिल्म सूर्यवंशीमा देखिदैछिन् । यो फिल्म २७ मार्च २०२० मा रिलीज हुने बताइएको छ ।

 

यस फिल्ममा कैटरिना अक्षय कुमारकी श्रीमतीको भूमिकामा देखिने छिन् ।

प्रतिक्रिया दिनुहोस्