गर्भवती एमी ज्याक्सनको ब्याइफ्रेन्डसँगको रोमान्टिक लुक



०८ असार २०७६, काठमाडौँ

बलिउड अभिनेत्री एमी ज्याक्सन आजभोली गर्भवतीको समयका पनि रोमान्स गरिरहेकी छिन् ।

एमी अहिले इन्स्टाग्राम एकाउन्टमा ब्याइफ्रेन्डसँगको रोमान्टिक तस्विरहरु शेयर गरेकी छन् ।

उनी आफ्नो याइफ्रेन्ड जर्ज पायनिटुसँग निकै रोमान्टिक मुडमा देखिँदैछिन् ।

यती बेला उनका ब्याइफ्रेन्डले उनको सानो सानो कुराको पनि खुवै ख्याल राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्