कत्तिको जम्ला त सलमान र आलियाको जोडी ?



०८ असार २०७६, काठमाडौँ

सलमान खान पहिलो पटक आलिया भट्टसँग चलचित्रमा देखिदैँ छन् । आलिया र सलमान चलचित्र इन्साअल्ला मा एकसाथ देखिन लागेका हुन् । यो चलचित्र अर्को बर्षको इदमा रिलिज हुने बताइएको छ ।

आलिया सलमानभन्दा धेरै बर्ष कान्छि छिन् । त्यसैले यी दुईको जोडी नजम्ने अनुमान धेरैका रहेको छ । तर सलमानले आलियाभन्दा पहिले पनि आफूभन्दा कान्छि नायिकासँग स्क्रिन सेयर गरिसकेका छन् । त्यसैले यी दुईको केमेष्ट्रि हेर्नको लागि दर्शक आतुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्