मेकअप बिना यस्ति देखिन्छिन् कट्रिना कैफ (फोटो सहित)



०७ असार २०७६, काठमाडौँ

कट्रिना यतिबेला चारैतिर आफ्नो प्रशंसा हुँदा मख्ख छिन् । केहीसमय अघि उनी अभिनीत चलचित्र भारत प्रदर्शनमा आएको थियो । भारत बाट उनले निकै तारिफ पाइन् । सबैले उनको अभिनय र सलमानसँगको केमेष्ट्रिलाई निकै रुचाए ।

कट्रिना सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिका हुन् । उनी आफ्ना हरेक कुराको अपडेट सामाजिक सञ्जालमा गराइरहेकी हुन्छिन् । कट्रिना कहिलेकाहीँ सामाजिक सञ्जालमा आफ्ना मेकअप बिनाका तस्बिरहरु पनि सेयर गर्ने गर्छिन् । कट्रिना मेकअप बिना पनि उत्तिकै राम्री भएको कुरा उनको तस्बिरबाट छर्लङ्ग हुन्छ । सामाजिक सञ्जालमा उनका बिना मेकअपका तस्बिर निकै भाइरल छन् ।

प्रतिक्रिया दिनुहोस्