नायिका निता ढुगांनालाई भयो विवाह गर्ने र बच्चा जन्माउने रहर !



०३ असार २०७६, काठमाडौं

नेपाली रजतपटकी लोकप्रिय नायीका हुन् निता ढुगांना । यतिबेला उनी चलचित्र रातो टिका निधारमा व्यस्त छिन् । चलचित्र संगसंगै उनी म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

यतिबेला धेरै नेपाली नायिकाहरुले विवाह गर्न रहर लागिरहेको बताउँदै गर्दा अविवाहित नायिका निता ढुगांनाले पनि आफ्ना रहरहरु बाहिर ल्याएकी छिन् । हालै उनी एक तिजको गितको सुटिङ्गको क्रममा अब आफ्नो पनि विबाह गर्ने र बच्चा जन्माउने रहर रहेको बताएकी छिन् । आसा गरौ यो तिजमा महादेवले उनको ईच्छा पुरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्