सानो छदाँ यस्ति थिइन् चर्चित अभिनेत्री केकी अधिकारी, सामाजिक सञ्जालमा भाइरल बन्दै उनको फोटो



०३ असार २०७६, काठमाडौँ

नायिका केक अधिकारी सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री हुन् । उनी फेसबुक, इन्ष्टाग्राममा आफ्ना हरेक कुराको अपडेट दिइरहेकी हुन्छिन् । यतिबेला उनी चलचित्र छ माया छपक्कै को छायांकनमा व्यस्त छिन् । जहाँ उनको जोडी दिपकराज गिरीसँग बाधिएको छ ।

यस्तैमा केकीले फेसबुममा आफ्नो सानो बेलाको तस्बिर सेयर गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाएका छन् । उनका फ्यानले उक्त फोटोमा निकै पोजेटिभ कमेन्ट गरिरहेका छन् । फोटोमा केकीले मुसुक्क हाँसेको देख्न सकिन्छ । झट्ट हेर्दा केकी भनेर ठम्याउन गाह्रो हुन्छ । तर सानो छदाँ देखि नै केकी क्युट भएको चाहिँ तस्बिरबाट स्पष्ट थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्