आगोको सहायताले कपालकाटेपछि कपाल काट्ने भन्दा हेर्नेहरुको लस्कर..



३१ जेठ २०७६, काठमाडौं

भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरेको एक सैलुनमा हजम पाएको छ । कैँचीको माध्यमले कपाल काट्ने गरेको त हामी सबैले अवगत नै छ । तर यो सैलुनमा कपाल काट्न आएका ग्राहकहरुको  आगोको सहायताले कपाल काट्ने प्रचलन नाई भन्ने व्यक्तिले ल्याएको छ ।

उनले ग्राहकहरुको कपालमा आगो लगाउननुपूर्व उनीहरुको कपालमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउछन् । त्यसपछि लाइटरले विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउछन् । यस्तोे दुनियाँलाई नै चकित बनाउने कपाल काट्ने सिस्तम ल्याएर होला उनको सैलुनमा कपाल काट्ने भन्दा हेर्नेहरुको लस्कर लाग्दछन् ।

ग्राहकको सन्तुष्टि अनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काट्ने गर्दछन्। उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने बताउछन् । एजेन्सी…

प्रतिक्रिया दिनुहोस्