‘कृ’ अभिनेत्री अदितीको बोल्ड अवतार : उडायो दर्शकको होस (फोटो फिचर)



२२ जेठ २०७६, काठमाडौँ

चर्चित नेपाली फिल्म ‘कृ’ बाट नेपाली रजतपटमा पाइला टेकेकी अदिती बुढाथोकी डेब्यु फिल्मबाटै चर्चामा छिन् । उनी यति बेला बलिउड नगरीमा छिर्न मुम्बईतिर संघर्षरत  छिन् ।

‘कृ’ बाट राम्रै प्रसंसा बटुलेकी अदितीलाई फेरी पनि नेपाली चलचित्रको पदार्मा हेर्न चाहने दर्शकको संख्या बढ्दो छ र पनि उनले दोस्रो चलचित्र खेलेकी छैनन् ।

नेपालमा भन्दा मुम्बईमा बढी बस्ने अदितीलाई नेपाली चलचित्र उद्योगमा आसलाग्दी नायिकाका रुपमा लिइएको थियो तर अब उनी मुम्बई तिरै रमाउने बुझिन्छ ।

‘इन्सटाग्रामकी क्वीन’ उनी आफ्ना फ्यानहरुका लागि इन्स्टाग्राममा हट फोटोहरु सेयर गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्