प्रियंका कार्कीले कान्समा किन गरिन् प्रियंका चोपडाको स्टाइल दुरुस्तै कपी ?



०७ जेठ २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की यतिबेला कान्स फिल्म फेस्टिभल का लागि फ्रान्स पुगेकी छिन् । उनले फ्रान्स पुगेर आफ्ना केही तस्बिरहरु पनि पोष्ट गरिसकेकी छिन् । उनले प्रियंका चोपडाको लुक्स दुरुस्तै कपि गरेको तस्बिरमा देख्न सकिन्छ ।

प्रियंका चोपडाले पनि कान्स फेस्टिभल मा गएर नुहाएर आएको तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिले प्रियंका कार्कीले पनि त्यही तस्बिर सामाजिक सञ्जालमा हालेकी छिन् । यसले धेरैले प्रियंका कार्कीले प्रियंका चोपडालाई फलो गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्