पिता बन्दै चर्चित कमेडियन कपिल शर्मा !



०७ जेठ २०७६, काठमाडौँ

कपिल शर्मा भारतका चर्चित कमेडियन हुन् । उनलाई धेरैले किङ्ग अफ कमेडी भनेर चिन्ने गरेका छन् । कपिल शर्माले करिब ६ महिनाअघि आफ्नी प्रेमिका गिन्नीसँग विवाह गरेका थिए ।

अहिले कपिल पिता बन्न लागेको कुराले सामाजिक सञ्जालमा निकै हँगामा मच्चाइरहेको छ । भारतीय एक पत्रिकाले कपिल पिता बन्न लागेको कुरा बताएको छ । तर कपिल र कपिललका परिवारले भने यस विषयमा केहीपनि बोलेका छैनन् । तर कपिललको घरमा नयाँ पाहुनालाई भित्र्याउने तयारी भैरहेको धेरैले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्