अप्रेशनपछि स्वेतालाई भयो प्यारालाइस



०७ जेठ २०७६, काठमाडौँ

स्वेता खड्का नेपालकी निकै चर्चित नायिका हुन् । केहीसमयम अघि उनको घाँटीमा ट्युमर देखिएपछि उनी उपचारको लागि भारत पुगेकी थिइन् । स्वेता केहीसमय अघि भारतबाट आएकी हुन् ।

उनको अप्रेशनपछि अहिले बेड रेष्टमा छिन् । तर उनी पुरै स्वस्थ भने भएकी छैनन् । स्वेतालाई ठिक हुन अझै समय लाग्ने चिकित्सकले बताएका छन् । त्यसमाथि स्वेताको घाँटीको एक पाटो प्यारालाइस भएको छ । उनी अहिले धेरै बोल्न पनि सक्दिनन् । उनको आवाजलाई रेष्ट दिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्