गायिका मेलिना राई अहिले आफ्नो प्यारो राजाको खोजीमा छिन् (भिडियो सहित)



०१ जेठ २०७६, काठमाडौं

गायिका मेलिना राई पछिल्ला समयमा निकै चर्चामा आएकी र लोकप्रिय गायिका हुन् । उनी पप तथा आधुनिक गीत गाउनमा अब्बल छिन् । उनी अहिले लाखौ आम दर्शकहरुको मनको ढुकढुकी बन्न सफल भएकी छिन् । उनले दर्जनै गीत बजारमा ल्याईसकी छिन् । उनले गीत गाएको सुनेर मन नपराउने सायद कमै होला ।

उनको फेरी एकदमै मार्मिक गीत ‘मेरो प्यारो राजा’ सार्वजनिक भएको छन् । उनी गायक दिपक खतिवडासगँ एक साथ भएर गाएको देखिन्छ । एकदमै चर्चित गायक तथा संगितकार टंक बुदाथोकीको संगित रहेको र गीत भने गायक दिपककै शब्द रचना रहेको सार्वजनिक भएको भिडियो देखिन्छ ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्