दुबै खुट्टा नभएका व्यक्तिले गुल्मीमा जन्माए बच्चा (भिडियो सिहत)



०१ जेठ २०७६, काठमाडौं

गुम्मीमा यस्तो जुन दुनियालाई नै अहिले चकित पार्ने घट्ना घट्को छन् । गुल्मी चेम्सी घर भएका माधव मरासिनी दुबै खुट्टा नभएका व्यक्ति हुन् । उनले कहि बर्ष अगाडी एक महिलासगँ बिवाह बन्धनमा बाधिएको थिए । उनी दुबेै खुट्टा नभएर उनको जीवनलाई अधुरोमय रहेको थियो ।

उनको जीवनमा यस्तो खुसीका क्षण छाएका छन्, जुन उहाँ बिवाह बन्धनमा बाधिएपछि ..उनको बिवाह भएको १ बर्षमै अहिले एक बच्चा जन्मिएका छन् । उनको बच्चा जन्मेको खबर थाहा भएपछि गाउँका सबै मान्छेहरु चकित भए र उनको बच्चाको मुख हेर्नलाई सारा गाउँलेहरु लाईनमा लागे ।

उनको बच्चाको मुल हेर्ने अवसर पारेर कार्यक्रम गरी त्यहाँ पञ्चेबाजा बजाईकन कार्यक्रम पनि गरिएका छन् । उनी अपांग भएर धेरै दुःख लागेता पनि उनी अहिले धेरै खुसी भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्