सुटीङ्ग सेटमै गरिन् हरिहर अधिकारीको गर्लफ्रेण्डले हङ्गामा (भिडियो सहित)



११ माघ २०७५, काठमाडौं

युवा ज्योतिष हरिहर अधिकारी युवा पुस्तामा निकै नै लोकप्रिय मानिन्छन् । आफुलाई फरक काम गर्न मनपर्ने बताउने अधिकारी चलचित्र क्षेत्रमा डेब्यु गर्ने तरखरमा छन् ।

पोखरामा चलचित्र शुभ लभको शुटिङ दौरानमा एक युवतीले आफु चलचित्रका नायक हरिहरको गर्ल फ्रेण्ड भएको र उनले आफूलाई वेवास्ता गरेको भन्दै केही क्षणका लागि सुटिङ्ग स्थलमा हङ्गामा मच्चाईन् ।

लामो समयको छलफल पश्चात उनले गरेको हङ्गामा वास्तविकता नभएर प्रायाङ्क भएको खुलासा गरिन् । चलचित्र शुभ लभको गीत केही समय अघि रिलिज भैसकेको छ भने गीतले युवा पुस्ताको ध्यान तान्न सफल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्