नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ष्टाग्राम ह्याक



९ माघ २०७५, काठमाडौँ

सामाजिक सञ्जाल एउटा यस्तो माध्यम हो । जसले कलाकारलाई अझै लोकप्रियता दिएको छ । कलाकारको दैनिकी हामीले सामाजिक सञ्जालबाट नै थाहा पाउने गर्छौ । यस्तै इन्ष्ट्राग्राम पनि एउटा लोकप्रिय सामाजिक सञ्जालको माध्यम हो । आजभोली कलाकारले मात्र नभएर अधिकांशले सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन् ।

त्यस्तै नेपाली चलचित्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ष्ट्राग्राममा पनि लोभलाग्दो फ्यान फलोइङ रहेको छ । उनलाई इन्ष्टामा करिब ४ लाखले फलो गर्छन् । उनको यतिधेरै फ्यान फलोइङ भएको इन्ष्ट्राग्राम ह्याक भएको छ । मङ्गलबार देखि ह्याक भएको उनको इन्ष्टा अहिले सम्म सुचारु भएको छैन ।

उनको एकाउण्ट ह्याकरले उनको अश्लिल तस्बिरहरु पोष्ट गरेर थिए । अहिले उनको तस्बिरहरु केहिपनि छैनन् । तर उनको एकाण्ट बनेको पनि छैन । छोरीको एकाण्ट ह्याक भएपछि साम्राज्ञीकी आमा अहिले चिन्तित छिन् ।

 

प्रतिक्रिया दिनुहोस्