रातो साडीमा खुलेको नम्रताको सुन्दरता



३० पुष २०७५, काठमाडौँ

नायिका नम्रता श्रेष्ठ यतिबेला यूकेमा छिन् । उनी चलचित्र प्रसाद को विशेष शो का लागि यूके पुगेकी हुन् । उनी चलचित्र प्रसाद की मुख्य नायिका हुन् । उक्त विशेष शो मा केहि कलाकार पनि सामेल भएका थिए ।

चलचित्रको विशेष शो मा जसिता गुरुङ र धिरज मगरका साथ रेनशा राई पनि पुगेकी थिइन् । उक्त शो मा सबैभभन्दा आकर्षणको विन्दु वन्न पुगिन् नायिका नम्रता श्रेष्ठ । नम्रता रातो साडीमा तयार भएकी थिइन् । उनी रातो साडीमा निकै राम्री देखिएकी थिइन् । उनले केहिसमय अघिमात्र आफ्नो कपाल छोट्याएकी थिइन् । तर त्यसमा पनि उनी राम्री नै देखिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्