लोकदोहोरी गायिका रितु के.सी को नयाँ गीत सार्वजनिक



लोकदोहोरीबाट चर्चा कमाउदै आएकी रितु के.सीको जुनेली रातमा सार्वजनिक भएको छ ।

भर्खरै बजरमा गीत तथा म्युजिक भिडियो ल्याउने केसीले दर्शक र श्रोताको माग अनुसार हालै बजारमा जुनेली रातामा सार्वजनिक गरेकी हुँन् । आफैले मेहनत गरेर उनी पहिलो गीतबाटै सबैको मन मुटुमा बस्न सफल भएकी छन् ।

मनोज घिमिरेको शब्द संगीतमा रहेको जुनेली रातमा बोलको गीतमा गायिका रितु के.सी र मनोज घिमिरेकै आवाज सुन्न सकिन्छ । उक्त गीतमा रिनु थापा मगर देव क्षेत्रीलाई फिचरिङ गराईएको छ । उक्त गीत निकै रमाइलो शैलीमा बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्