मदन भण्डारी मेरा महान गुरु : विश्व किर्तिमानी अनन्तराम केसी (भिडियो सहित)



२२ भदौ २०७५, काठमाडौं

९० घण्टा २ मिनेटसम्म लगातार प्रवचन दिएर विश्व कीर्तिमान कायम गरेका अनन्तराम केसीले एक सम्मान कार्यक्रममा ‘मदन भण्डारी मेरा गुरु हुनुहुन्छ भन्दै भण्डारीलाई स्मरण गर्न चाहेको बताए ।’

विश्व किर्तिमानी अनन्तरम केसीको भिडियो : 

काठमाडौंको कपनस्थित जुगल इङ्गलिस स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा विश्वकिर्तीमानी केसीले मदन भण्डारीको प्रेरणाले आजको सफलता प्राप्त गरेको बताए ।

स्कूलले आयोजना गरेको कार्यक्रममा केसीलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान–पत्र प्रदान गरेका थिए ।

यो पनि पढ्नुहोस्

सय घण्टा निरन्तर बोलेर विश्व कीर्तिमान राख्ने तयारीमा नुवाकोटका अनन्तराम (भिडियो सहित)

९० घण्टा २ मिनेटसम्म लगातार प्रवचन दिएर अनन्तरामले राखे विश्व कीर्तिमान

विश्व रेकर्डको यात्रामा अनन्तराम (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्