नेपालका दिक्पाल कार्की बने ‘मोडल अफ् द वर्ल्ड’



२२ भदौ २०७५, काठमाडौँ

दिक्पाल कार्की नेपालका निकै चर्चित र सफल मोडल हुन् । उनी थुप्रै इन्टरनेशनल मोडलिङ शो मा सहभागी भैसकेका छन् । हालैमात्र म्यानमारमा भएको ‘मोडल अफ् द वर्ल्ड – २०१८’ बन्न सफ भएका छन् ।

इन्डिया, थाईल्याण्ड, इन्डोनेशिया, चीनजस्ता मुलुकहरु प्रतिस्पर्धीहरु उक्त शो मा सहभागी भएका थिए । त्यसमध्ये चुनिदैँ ९ जनालाई पछि पार्दै दिक्पालले ‘मोडल अफ् द वर्ल्ड’ को ट्रफी हात पारेका हुन् । त्यतिमात्र होइन उनले उत्त शो मा मिस्टर किगं अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फरमल वेयरको टाइटल पनि हात पारे । यो दिक्पालको लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि खुसीको खबर हो । दिक्पालले थुप्रै म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्