गर्मि छल्न स्विमिङ पुलमा श्वेता (तस्विर सहित)



१० साउन २०७५, काठमाडौं

दिउसो काठमाडौंमा गर्मि बढेसँगै गर्मि छल्न भन्दै स्विमिङ पुलमा नायिका श्वेता खड्का धाउने गरेकी छिन्। प्राय जसो होटल शाम्बालामा रहेको स्विमिङ पुलमा स्विमिङ खेल्न जाने गरेकी उनको केही तस्विरहरु समेत सार्वजानिक भएका छन् ।

हेरौ उनको स्विमिङ तस्विर :

प्रतिक्रिया दिनुहोस्