किन सेयर गरेनन निश्चलले स्वस्तिमाको यो गीत ?



१० साउन २०७५, काठमाडौं

प्राय सबै अवस्थाहरुको जानकारी आफ्नो फेसबुक पेजबाट गराउने निर्देशक तथा नायक निश्चल बस्नेतले भर्खरै मात्र रिलिज भएको आफ्नी श्रीमती स्वस्तिमा खड्काको गीत भने सेयर गरेनन्। निश्चलको स्टाटस लेखाई र सेयरले गर्दा नै नायिका साम्राज्ञीले सामाजिक संजालमा धेरै लाइक र कमेन्ट पाउने गरेकी छिन् ।

लगभग १ लाख भन्दा बढी फालोअर्स भएका निश्चलले सबैको चलचित्रको गीतको बारेका स्टाटस राख्दा किन आफ्नै श्रीमतीको गीतको स्टाटस राखेनन् ? रिसले हो या नराख्दा पनि हुने भएर हो। कि त स्वस्तिमाले नाचेकै निश्चलले मन नपरार नराखेका हुन् यो फिल्मी सर्कलमा यतिबेला चर्चाको विषय बन्न पुगेको छ।

आखिर कस्तो थियो त स्वस्तिमाले नाचेको जय भोलेको उक्त गीत ? हेर्नुस् भिडियोमा

प्रतिक्रिया दिनुहोस्