परिवर्तनका लागि हातेमालोको २१ औ हप्ता



०२ असार २०७५, काठमाडौँ

परिवर्तनका लागि हातेमालो संस्थाले गर्दै आएको महाअभियानको २१ औ हप्ता पनि विभिन्न सरसफाइ कार्यक्रम गरि सम्पन्न भएको छ ।

२१ औ अभियान बिराटनगर ५ चाँदनी चोकमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको मुर्ति सरसफाइ, रङ रोकनका साथै हटिया सरसफाइ गरि समपन्न गरेको जानकारी अभियन्ता राम पोखरेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्