एनआरएनएले अमेरिकामा विज्ञ सम्मेलन गर्ने



२९ जेठ २०७५, काठमाडौं

यहि जुन १६–१७ तारिखमा गैरआवासीय नेपाली संघले अमेरिकाको सानफ्रान्सिस्को शहरमा दुई दिने विज्ञ सम्मेलन आयोजना गर्न लागेको प्रवक्ता भूषण घिमिरेले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुलाई एकजुट पारी नेपालको विकासमा योगदान पुर्याउने सम्मेलनको उद्देश्य रहेको प्रवक्ताले जनाएका छन् ।

एनआरएनले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्