युट्युव ट्रेन्डीङ्गमा निशानको ‘भुन्टी’



१३ जेठ २०७५, काठमाडौं

गीत सफलताको मापन गर्ने सहज माध्यम बनेको छ युट्युव। गीतको भ्युज, लाईक कमेन्ट र ट्रेन्डीङ्गले पछिल्लो समय निकै महत्व राख्दै आएको छ। नेपाल आइडल फस्ट रनरअप निशान भट्टाईको युट्युव ट्रेन्डीङ्गको शिर्ष स्थानमा रहेको गीत हो ‘भुन्टी’।

भिडियोमा निशान स्वयमले अभिनय गरेका छन् भने उनलाई एलिशा राइले साथ दिएकी छिन्। लोकपप शैलीमा निर्माण भएको गीतमा राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको छ। भिडियोमा शिशिर खत्रीको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्