
०८ जेठ २०७५, काठमाडौँ
गायिका सरस्वती लामा आफ्नो गायकीका लागि भन्दा बढि छाडापनका लागि चर्चित छिन् । स्टेज शोहरुमा उत्तेजक हर्कत र यूट्यूवमा ‘अश्लिल’ कुराकानीले गर्दा उनको बदनामी भइरहेको छ ।
हालै बाँकेको कोहलपुरमा आयोजित एक महोत्सवमा गायिका लामाले गीत गाउने क्रममा आफूले लगाएको ज्याकेट फुकालेको थिइन् ।
थप भिडियोमा :