प्रधानमन्त्री निवास बालुवाटारको रात्रीभोज (फोटो फिचर)



०४ जेठ २०७५, काठमाडौँ

काठमाडौं -एमाले र माओवादीबीच पार्टी एकताको उपलक्ष्यमा प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा रात्रीभोजको आयोजना गरेका थिए । पार्टी एकताको खुसीयालीमा प्रधानमन्त्रीको सरकारी निवास एमाले र माओवादीका नेताहरुलाई रात्रीभोज दिइएको थियो ।

एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्